लिभरपुलले शेफिल्डलाई २-० ले पराजित गर्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आइतबार राति भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० ले पराजित गरेको छ । खेलको ४८औं मिनेटमा २० वर्षीय जोन्सले गोल गर्दै अग्रता दिलाएका थिए । जोन्सले प्रिमियर लिगमा गरेको यो दोस्रो गोल हो । ब्रायनले ६४औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । जितपछि २६ खेलबाट ४३ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा छ र चौथो स्थानको वेष्टहमसंग अंकदुरी २ मा झारेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु