वर्ल्डलिङ्कले ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर सुरु गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर सुरु गर्ने भएको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दिलिप अग्रवालले यसको जानकारी गराएका हुन् । अध्यक्ष अग्रवालका अनुसार टोलफ्री नम्बरका लागि नेपाल टेलिकमबाट नम्बर लिने प्रक्रिया अगाडि बढिसकेको छ । ‘नम्बर प्राप्त हुने वित्तिकै हाम्रा ग्राहकले निःशुल्क रुपमा आफ्नो गुनासो टिपाउन सक्नेछन्,’ उनले भने । नेपाल दूरसञ्चार प्राधिकरणले गत असारमा सेवा प्रदायकहरुलाई पत्र काट्दै टोल फ्री नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियो । सेवा प्रदायकको अनुमतिपत्रको शर्तमा ग्राहकको गुनासो तोकिएको समयावधिभित्र समाधान गर्नुपर्ने उल्लेख छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु