वर्षाका कारण आएको बाढीपहिरोले सातवटा टिप्पर पु-यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

श्रावण ६, काठमाडौँ । धादिङको बेलिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा पहिरो गएको छ । लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सातवटा टिप्पर पुरेको छ ।
स्थानीय दान बहादुर गुरुङका अनुसार बाढीको कारण टिप्परसँगै पार्किङ गरिराखेको पाँवटा एक्साभेटर पनि पुरिएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । त्यस्तै पहिरोका कारण जवाङ खोला नजिकै रहेका तीनवटा घरमा क्षति पुगेको प्र्रहरीले जनाएको छ ।
त्यस्तै राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल सोमबार बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ ।
मौवाखोलाको बाढीले धादिङ र चितवन दुवै तर्फका ५ वटा घर समेत बगाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु