विजुलीबाट चल्ने रिनल्ट ट्विङ्गो कार बजारमा आउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । लामो समयदेखी अटोमोबायलको क्षेत्रमा विभिन्न मोडलहरु बजारमा ल्याइरहेको रेनल्टले विजुलीबाट चल्ने ट्विङ्गो जेड इ कार बजारमा ल्याउन थालेको छ । यस २०२० को अन्तिम सम्म बजारमा ल्याउने तयारी भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस अघि आशा राखिएको भन्दा ५ प्रतिशत बढी क्षमता यस गाडीले प्रदर्शन गर्न सक्ने बताइएको छ । बजार क्षेत्रमा २७० किमि प्रतिघण्टा तथा चिसो मौसममा ११० किमी गति दिन सक्ने गाडी बजारमा आउन लागेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

२२ किलोवाट आवर पावरको ब्याट्री रहने यस गाडी चार्जिङ्ग तीन चरणमा गर्न सकिन्छ । एक चरणमा ७.४ किलोवाटका दरले तीन चरणमा रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु