विण्डोज टेनमा कपी एण्ड पेस्ट फिचर परिवर्तन गरिदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

माइक्रोसफ्टले आफ्नो फ्ल्यागशिप वेब ब्राउजर एजमा नयाँ फिचर ल्याएको छ । अब यसले एजमा लिंकलाई कपी र पेस्ट गर्ने तरिकामा परिवर्तन आउनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो नयाँ लिंक फर्म्याट फिचर विण्डको टेनको नयाँ अपडेटमा आउनेछ । नयाँ फिचर अन्तर्गत एड्रेस बारबाट कपी गरेको यूआरएललाई लिंकको रुपमा वा प्लेन अर्थात् सादा टेक्स्टमा पेस्ट गर्ने दुई विकल्प रहनेछन् ।

यूआरएललाई सामान्य लिंक फर्म्याटमा पेस्ट गर्न प्रयोगकर्ताले कन्ट्रोल प्लस भी कमाण्ड नै थिच्नु पर्नेछ । तर यूआरएललाई सादा टेक्स्टको रुपमा मात्र पेस्ट गर्न कन्ट्रोल प्लस सिफ्ट प्लस भी थिच्नु पर्ने हुन्छ । यसबाहेक एजको सेटिङ प्यानलबाट नयाँ फिचरलाई डिफल्ट अप्सनको रुपमा राख्न समेत सकिनेछ ।

हाल यो लिंक फर्म्याट अप्सनले वेब ब्राउजरको एड्रेस बारबाट कपी गरेका यूआरएलमा मात्र कम गर्छ । तर माइक्रोसफ्टले ईन पेज लिंकमा समेत यो फिचर विस्तार गर्न आवश्यक काम गरिरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु