विराट–अनुष्काले आफ्नी छोरीको फोटो नखिचिदिन अनुरोध गरे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले आफ्नी छोरीको फोटो नखिचिदिन अनुरोध गरेका छन् । ११ जनवरीमा यसबारे जानकारी विराटले ट्विटरमा पनि दिएका थिए । उनले आफ्नो गोपनियताको रक्षा गर्न र अहिले छोरीको फोटो नखिच्न अनुरोध गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मातापिता भएको नाताले हामी यो गोपनियता राखिदिन पनि अनुरोध गरिरहेका छौँ भन्दै विराटले यस्तो अनुरोध गरेका हुन् । विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए । सन् २०२० को अक्टोबरमा अनुष्काले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु