विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले ग-यो भारी छुटको व्यवस्था

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

विराटनगरस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट व्यवस्था सुरू गरेको छ ।
सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर र पार्किन्ससका साथै हेमोडायलोसिस सेवामा १ लाख ५ हजारसम्मको छुट दिने व्यवस्था गरेको हो ।
साउन १ गतेदेखि लागु भएको अस्पतालको उक्त सेवा लिनका लागि अस्पतालले मागेको आवश्यक कागजपत्र भने बिरामीले अनिवार्य रुपमा बुझाउनुपर्ने अस्पतालले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु