विवेकशील पार्टीले अधिनायकवाद विरुद्ध जुत्ता बोकेर प्रदर्शन गरे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । विवेकशील पार्टीले अधिनायकवाद विरुद्ध जुत्ता बोकेर प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा उक्त पार्टीका कार्यकर्ताले प्ले(कार्ड, ब्यानर र जुत्ता बोकेर प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभा विघटनको विरोध तथा संसदीय सुनुवाईविना नै संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै उनीहरूले जुत्ता(प्रदर्शन गरे । ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु