विश्वकप छनौट अन्तर्गत उरुग्वे इक्वेडरसँग ४-२ गोल अन्तरले पराजित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गत उरुग्वे पराजित भएको छ । गएराती सम्पन्न खेलमा उरुग्वे इक्वेडरसँग ४-२ गोल अन्तरले पराजित भएको हो । इक्वेडरको जितमा माइकल एस्ट्राडाले दुई गोल गरेका थिए भने मोईसेस काइसेडो र गोन्जालो प्लाटाले एक एक गोल गरेका थिए । त्यसगरी उरुग्वेका लागि लुइस स्वरेजले दुवै गोल पेनाल्टीबाट गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उरुग्वेले यस अघि पहिलो खेलमा चिलीलाई पराजित गरेको थियो । जितपछि इक्वेडरले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब उरुग्वेले अर्को खेल नोभेम्बर १२ मा कोलोम्बियाविरुद्ध खेल्ने छ भने इक्वेडरले सोहि दिन बोलिभियाविरुद्ध खेल्ने छ । गएराती नै सम्पन्न खेलमा पराग्वेले भेनेजुएलालाई १(० गोल अन्तरले पराजित गरेको छ । विश्वकपमा दक्षिण अमेरिकाका १० देश मध्ये यस क्षेत्रबाट शिर्ष स्थानमा रहने ४ देश विश्वकपका लागि छनौट हुने छन भने एक देश अन्तरमहादेशीय छनौट खेल्न पाउने छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु