विश्वका प्रभावशाली व्यक्तिको सुचीमा बलिवुडका नायक आयुष्मान खुराना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका टाइमले यस वर्षको विश्वका सय प्रभावशाली व्यक्तिको सुची जारी गरेको छ । जसमा भारतको पाँच जना परेका छन् उनीहरु, प्रधानमन्त्री नरेन्द्र मोदी, गुगलका सीइओ सुन्दर पिचाई, बेलायतमा रहने भारतीय मूलका डाक्टर रविन्द्र गुप्ता, शाहिन बाग आन्दोनलबाट चर्चामा आएकी दादी बिल्किस र बलिवुडका नायक आयुष्मान खुराना रहेका छन् । आयुष्मान खुरानालाई उक्त सम्मान हिन्दी सिनेमामा एक विशिष्ट प्रकारको सिनेमालाई अगाडी बढाएको कारण मिलेको हो जसमा सामाजिक विषयवस्तु समावेस गरिएको हुन्छ र जसको बारेमा घर वा समाजमा कुराकानी कम हुने गर्दछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आयुष्मान खुरानाको पहिलो फिल्मले विश्व चलचित्रको बारेमा लाखौ मानिसहरुको ध्यानाकर्षण गर्ने सफल भएको थियो र उनको चलचित्रले विश्वलाई आकर्षण गर्न शुरु भएको थियो । यस वर्षको प्रभावशाली व्यक्तिको सुचीको कलाकारको विधामा बलिवुडबाट केवल आयुष्मान रहेका छन्, उनलाई विश्वको महान कलाकारको गन्तीमा समावेस गरिएको छ जहाँ सेलेना गोमेज, द विकेन्ड, चलचित्र ुप्यारासाइटु का निर्देशक बोंग जुन हो, फोएबे वाल ब्रिज र माइकल कोल रहेका छन् । टाइम पत्रिकाको सन् २०२० को प्रभावशाली व्यक्तिको सुचीमा आफ्नो स्थान पाएपछि आयुष्मानले भने, ‘यस सम्मानबाट म निकै विनम्रताको साथमा स्वीकार गर्दछु । एक कलाकार भएको कारण मैले समाजमा सिनेमाको माध्यमबाट सकारात्मक परिवर्तन लाउने कोशिश गरेको छु र यो क्षणले मेरो विश्वास र मेरो यात्रालाई हौसला मिलेको छ । मैले सधै चलचित्रमा केहि परिवर्तन गर्ने कोशिश गरेको छु र यसप्रति हामी र समाज बीचमा सही चर्चा शुरू गर्ने उत्प्रेरक काम गर्दै जाने छु । मेरो चलचित्रको आफ्नो विषय चयनको माध्यमबाट आफ्नो देश र जनता को केहि काम लाग्नेछु ।’ उनी भन्दा पहिला नायिका प्रियंका चोपडा र दीपिका पादुकोणलाई टाइमले विश्वको सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा परेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दीपिकाले आयुष्मानको विषयमा टाइममा लेखेकी छिन्, ‘जहाँ पुरूष नायकको भूमिका प्रायस् (स्टिरियो टिपिकल) पहिला देखि चल्दै आएको पुरूषत्वको बारेमा मात्र छ, आयुष्मानले सफलतापूर्वक र विश्वस्त भई ती चरित्रहरूलाई चुनौती दिने पात्रहरूमा परिवर्तन गरेका छन् । भारतमा १.३ बिलियन जनसंख्या छ र केवल केहि प्रतिशतमको मात्र सपना पुरा हुन्छ र आयुसमान ती केहि मध्येका एक हुन् । उनले आफ्नो कला र मिहेनतले कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् । सबै भन्दा महत्वपूर्ण भनेको धैर्यता, खुसी र निडरता हो । यस शीर्षक त्यस व्यक्तिले प्राप्त गर्दछ जसले सपना देख्ने हिम्मत गर्दछ ।’ आयुष्मानको पहिलो चलचित्र विकी डोनर हो । उनको आर्टिकल १५, दम लगाके हैसा, ड्रिम गर्ल, बधाई हो, शुभ मंगल साधवन, बाला, ड्रिम गर्ल, अन्धाधुन, बरेली कि बर्फी, प्यारी बिन्दु, शुभ मंगल ज्यादा सावधान आदि सफल चलचित्र रहेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु