विश्वकै अन्तिम सडक, जहाँ चिसोमा रात सकिदैन र गर्मीमा सुर्य अस्ताउदैन

विश्वकै अन्तिम सडक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

उत्तरी ध्रुवको बारेमा त सबैलाई थाहा नै छ। धरतीको सबैभन्दा सुदूर उत्तरी बिन्दु हो। यस धुरीमा हाम्रो पृथ्वी घुम्छ। जहाँ पुग्न चन्द्रमामा पुग्नु जत्त्तिकै कठिन छ। आर्कटिक महासागरमा स्थित उक्त स्थानमा सधै बरफ बाक्लो रुपमा जम्ने गर्छ। यो नर्वेको अन्तिम भाग हो। उक्त स्थानलाई विश्वकै अन्तिम सडक भनेर चिनिने गर्छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पृथ्वीको भाग र नर्वेको सडक जोड्ने सडकलाई इ–६९ नामले चिनिन्छ। किनभने यो भन्दा अगाडी कुनै सडक नै छैन। इ–६९ लगभग १४ किलोमिटर लामो एक हाइवे हो। यस सडकमा एक्लै हिँड्न रोक लगाइएको छ। सधैं धेरै जना भएर भेट्न सल्लाह दिन्छन्। यदि कसैले एक्लै यात्रा गरेमा हराउने सम्भावना हुन्छ। धेरै चिसो स्थान भएकोले माछाको व्यवसाय गरेर त्यहाँका मानिसहरुले जीवनयापन गरीरहेका हुन्छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यहाँका मानिसहरु अन्य शहरमा जान मन पराउँदैनन्। त्यहाँ पुग्ने जो कोहिले पनि आफू दोस्रो विश्वको महसुस गर्छन्। त्यहाँ मध्यरातमा पोलर लाइटको दृश्य देखेर मानिसहरु स्तब्ध हुने गर्छन्। उत्तरी ध्रुव नजिक हुनाले त्यहाँ चिसोमा रात सकिदैन र गर्मीमा सुर्य अस्ताउदैन।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु