विश्वभरमा ५ करोड ७ लाख १६ हजार बढि कोरोना भाइरसबाट संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

हालसम्म विश्वभरमा पाँच करोड सात लाख १६ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ६१ हजार ६ सय ६० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३५ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । तीन करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा तीन करोड ५७ लाख ८० हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड दुई लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६४ लाख ८१ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ दुई लाख ४३ हजार सात सय ४० जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ८५ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७९ लाख १५ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ६ सय ५३ पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु