विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

प्रतिकात्मक तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमार्डाैँ । कोरोनाभाइरसबाट विश्वभर १० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। शनिबार कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख दुई हजार १३७ पुगेको छ। कोरोनाभाइरसबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म दुई लाख नौ हजार ४५३ जनाको मृत्यु भइसकेको छ। त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ७७६ र भारतमा ९५ हजार ५७४ जनाको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा धेरै एक हजार ४० जनाको मृत्यु भएको छ। त्यसपछि मेक्सिकोमा ३९९, ब्राजिलमा ३३५ र अमेरिकामा २७६ जनाको मृत्यु भएको छ। भारतमा १ सेप्टेम्बर यता हरेक दिन एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। सेप्टेम्बरमा मात्र त्यहाँ ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिका र ब्राजिलमा भने मृत्युदर उतारचढाव भइरहेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु