विश्वभर कोरोना भाइरसका कारण ९ लाख ६५ हजार ३६ जनाको मृत्यु, ३ करोड १२ लाख २८ हजार ४९० जना संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

कोरोना भाइरसका कारण अहिलेसम्म विश्व भर ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भएको छ भने ३ करोड १२ लाख २८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड २८ लाख २१ हजार ३११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेका छन् । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको छ भने ७० लाख ४ हजार ७६८ जनालाई कोरोना संक्रमण भएको छ ।त्यस्तै ४२ लाख ५० हजार १४० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ५० हजार ५१० जना उपचाररत छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै १४ हजार २० जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । यसैबीच अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार १८ जनाको मृत्यु भएको छ भने ७ लाख ८६ हजार ४४१ जनालाई संक्रमण भएको छ । त्यस्तै टेक्सासमा अहिलेसम्म १५ हजार २०६ जनाको मृत्यु भएको छ भने ७ लाख २५ हजार ३८४ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै फ्लोरिडामा ६ लाख ८३ हजार ७५४ जनालाई कोरोना संक्रमण भएको छ भने १३ हजार ३०३ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा आईतवार ३३ हजार ३४४ जना नयाँ संक्रमित थपिएका छन् भने २९४ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु