विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख १९ हजारभन्दा बढी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख १९ हजारभन्दा बढी रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हालसम्म २५ लाख १९ हजार ३२८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या ११ करोड ३५ लाख ५० हजार २०२ रहेको छ । संक्रमण मुक्त हुनेको संख्या ८ करोड ९१ लाख ३४ हजारभन्दा बढी रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वभर सक्रिय संक्रमितको कुल सख्या २ करोड १८ लाख ९६ हजार ५९७ रहेको छ जसमध्ये ९१ हजार ३९२ जनाको अवस्था गम्भीर रहेको छ । हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ । हाल अमेरिकामा २ करोड ९० लाख ५२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् भने ५ लाख २० हजार ७५५ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु