विश्वभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ करोड ७ लाख भन्दा बढी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्वभर कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ९ करोड ७ लाख ६६ हजार ४२४ पुगेको छ । विश्वभर कुल संक्रमितमध्ये ७८।९८ प्रतिशत संक्रमणमुक्त भएका छन् । विश्वभर पछिल्ले २४ घण्टामा ४५ हजार ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगैं विश्वभर कोरोना संक्रमितको कुल संख्या ११ करोड ५० लाख ३५ हजार १४५ पुगेको छ । यस्तै कोरोना कारण विश्वभर ज्यान गुमाउनेको संख्या २५ लाख ५१ हजार ३८६ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ४९२ जनाको मृत्यु भएको छ । हाल विश्वभर २ करोड १७ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छने भने ९० हजार २८४ अवस्था गम्भीर रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु