विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वभर कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ३३ लाख १८ हजार ४ सय १५ पुगेको हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हालसम्म ८ लाख ६ हजार ६ सय ३० जनाको मृत्यु भइसकेको छ भने १ करोड ५० लाख २७ हजार ६ सय ६२ जना निको भएका छन्।

अमेरिकामा ५६ लाख ९९ हजार ८ सय ४ जना संक्रमित भएका छन् भने १ लाख ७६ लाख ७ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ३५ लाख ८२ हजार ३ सय ६२ संक्रमित र १ लाख १४ हजार २ सय ५० को मृत्यु, भारतमा ३० लाख ४४ हजार ९ सय ४० संक्रमित र ५६ हजार ७ सय ६ को मृत्यु, रुसमा ९ लाख ५४ हजार ३ सय २८ संक्रमित र १६ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।

यस्तै, मेक्सिकोमा मृतकको संख्या ६० हजार २ सय ५४ पुगेको छ भने त्यहाँ ५लाख ३३ हजार १ सय ३ जना संक्रमित छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु