विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नजिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ७९ लाख ८५ हजार ६ सय ४८ पुगेको हो। हालसम्म विश्वभर कोरोना संक्रमणबाट १३ लाख ७८ हजार ५ सय ६७ पुगेको छ भने ३ करोड ७० लाख ७५ हजार ९ सय २४ जना निको भइसकेका छन्। सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड २० लाख ५१ हजार २ सय ५३ पुगेको छ भने २ लाख ५५ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै, भारतमा ९० लाख ५० हजार ५ सय ९७ संक्रमित र १ लाख ३२ हजार ७ सय २६ जनाको मृत्यु, ब्राजिलमा ६० लाख २ हजार १ सय ६४ संक्रमित र १ लाख ६८ हजार ६ सय १३ को मृत्यु तथा फ्रान्समा २१ लाख ६० हजार ३ सय ७२ संक्रमित र ४८ हजार ३ सय ४१ को मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु