विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्। हालसम्म अमेरिकामा १ करोड २७ लाख ५४ हजार १ सय ९ जना संक्रमित भएका छन्। यस्तै, भारतमा ९२ लाख २२ हजार २ सय १६, ब्राजिलमा ६१ लाख १८ हजार ७ सय ८, फ्रान्समा २२ लाख २१ हजार ६ सय ८, रुसमा २१ लाख ४४ हजार २ सय २९, स्पेनमा १६ लाख ५ हजार ६६ र बेलायतमा १५ लाख ६० हजार ८ सय ४६ जना संक्रमित भएका छन्। संक्रमणबाट अमेरिकामा २ लाख ६१ हजार ९ सय ७१, ब्राजिलमा १ लाख ७० हजार १ सय १५, भारतमा १ लाख ३४ हजार ६ सय ९९, मेक्सिकोमा १ लाख २ हजार ७ सय ३९ र बेलायतमा ५६ हजार ६ सय ३० जनाको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु