विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४३ लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड ४३ लाख ६० हजार ८ सय १५ पुगेको हो। हालसम्म कोरोना संक्रमणका कारण विश्वभर १४ लाख ८९ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ भने ४ करोड १२ लाख ७८ हजार २ सय २४ जना निको भइसकेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म १ करोड ३९ लाख ३ सय ५० जना संक्रमित भएका छन्। त्यहाँ २ लाख ७३ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ९४ लाख ९९ हजार ४ सय १३ संक्रमित र १ लाख ३८ हजार १ सय २२ को मृत्यु, ब्राजिलमा ६३ लाख ८६ हजार ७ सय ८७ संक्रमित र १ लाख ७३ हजार ८ सय १७ को मृत्यु तथा रुसमा २३ लाख २७ हजार १ सय ५ जना संक्रमित र ४० हजार ६ सय ३० जनाको मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु