विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । गत २४ घन्टामा थप १० हजार ९ सय ६४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ लाख १८ हजार ९ सय ४९ पुगेको छ । वल्र्डो मिटरको तथ्याङ्क अनुसार अमेरिकामा मात्रै गत २४ घन्टामा २ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ भने बेलायतमा ८ सय २८ जनाको मृत्यु भएको छ । यस्तै भारतमा जम्मा ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने ब्राजिलमा ९ सय ४२ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु