शुक्रबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३४ हजार ७७३ जनाको मृत्यु भएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
वर्ल्डोमिटरको तथ्याङ्कअनुसार विश्वमा दुई करोड ४६ लाख ५ हजार ३०६ जनामा कोरोना भाइरस सङ्क्रमिण पुष्टि भएको छ।सङक्रमित मध्ये हालसम्म एक करोड ७० लाख ७६ हजार ५२९ व्यक्ति कोरोना मुक्त भएका छन्।
Advertisements



JUNGLE






from the
city



विश्वभरमा ६६ लाख ९४ हजार ४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचारभइरहेको छ। संक्रमितमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।
नेपालमा पनि यसबाट हालसम्म ३५ हजार ५२९ जना संक्रमित भएका छन् भने १८३ जनाको मृत्यु भएको छ।