विश्वभर कोरोना सङ्क्रमित संख्या ८१ लाख १८ हजार ९०४ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित संख्या ८१ लाख १८ हजार ९०४ पुगेको छ भने मृत्यु हुने सङ्ख्या चार लाख ३९ हजार २०४ पुगेको छ । कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६४८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सङ्क्रमितहरूमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार अमेरिकामा २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दक्षिण अमेरिकामा १४ लाख ६३ हजार १६० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८३ हजार २१५ को मृत्यु भएको छ ।

एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु