विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वर्ल्ड मिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ। जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ। वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोना संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ।

सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ। ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु