विश्वभर पछिल्लो चौबिस घण्टामा दुई लाख ८० हजार बडि संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

विश्वभर पछिल्लो चौबिस घण्टामा दुई लाख ८० हजार ३९२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार ६४५ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बुधबार ब्राजिलमा सबैभन्दा बढी ७० हजार ८६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार ५५४ जनाको मृत्यु भएको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६२ हजार ८६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार ३०४ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा बुधबार ५२ हजार २४९ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ४७५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १६९ जनाको मृत्यु भएको छ।
यस्तै, बुधबार दक्षिण अफ्रिकामा ११ हजार ३६२, मेक्सिकोमा सात हजार २०८, कोलम्बियामा आठ हजार ६७०, स्पेनमा दुई हजार ३१, इरानमा दुई हजार ६३६, चिलीमा एक हजार ७७५, साउदी अरेबियामा एक हजार ७५९ तथा पाकिस्तानमा एक हजार ६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु