विश्वमा कोरोना संक्रमणका कारण १० लाख ६० हजार ३८२ जनाको मृत्यु, ३ करोड ६३ लाख भन्दा बढि संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ६० हजार ३८२ जनाको मृत्यु भएको छ भने ३ करोड ६३ लाख ८६ हजार ४५५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ७४ लाख ६ हजार ४२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६७ हजार ४१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण २ लाख १६ हजार ७८४ जनाको मृत्यु भएको छ भने ७७ लाख ७६ हजार २२४ जनालाई संक्रमण भएको छ । त्यस्तै ४९ लाख ८३ हजार ३८० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ७६ हजार ६० जना उपचाररत छन् । त्यस्तै १४ हजार ५७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ३५९ जनाको मृत्यु भएको छ भने ८ लाख ४२ हजार १५० जनालाई संक्रमण भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै टेक्सासमा १६ हजार ७८३ जनाको मृत्यु भएको छ भने ८ लाख १९ हजार ९९२ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै फ्लोरिडामा अहिलेसम्म ७ लाख २२ हजार ७०७ जनालाई संक्रमण भएको छ भने १४ हजार ९१४ जनाको मृत्यु भएको छ । बुधवार अमेरिकामा ४८ हजार ७१५ जनालाई कोरोना संक्रमण भएको छ भने ९३२ जनाको मृत्यु भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु