विश्व बैंकबाट १२ अर्ब ऋण स्विकार्ने सरकारको निर्णय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ५, काठमाण्डौ । मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले नेपालको उर्जा सुधारको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले उपलब्ध गराउने १० करोड अमेरिकी डलर अर्थात १२ अर्ब रुपैयाँ ऋण स्विकार्ने निर्णय भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै साना सिँचाइ कार्यक्रम आयोजना दोस्रो चरणको योजना कार्यान्वयनको लागि स्विजरल्याण्डले दिने २ अर्ब २ करोड ४० लाख अनुदान पनि सरकारले स्विकार्ने निर्णय भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै सरकारले मरिच आयातमा लगाएको करमा केही खुकुलो बनाएको छ । अब उद्योग विभागको सिफारिसमा उद्योगले कच्चा पदार्थको रुपमा सीमित परिमाणमा मरिच आयात गर्न पाउनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु