वीरगन्ज महानगरपालिकामा शनिबारदेखि अनिश्चितकालका निषेधाज्ञा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

पर्सामा कोरोनाका संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा शनिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले वीरगन्ज महानगरपालिकामा शनिबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनले विभिन्न राजनीतिक दल, संघ–संगठनसँग छलफल गरेर निषेधाज्ञा लगाउने निर्णय भएको बताए । अब निषेधाज्ञा लगाउनुका साथै परीक्षणको दायरा बढाउने निष्कर्षमा पुगिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
परीक्षणका लागि आवश्यक पूर्वतयारी गर्न र नागरिकलाई सरसामानको जोहो गर्नका लागि शुक्रबार एक दिनबाहिर निस्कनका लागि दिइएको र यसपालिको निषेधाज्ञा पहिलेको भन्दा अझ कडा हुने बस्नेतले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण रोक्न मानिसको आवागमन र घुमफिर नियन्त्रण गर्नुपर्ने, परीक्षणको दायरा बढाएर संक्रमितलाई समाजबाट अलग राख्न महत्वपूर्ण हुने बस्नेतले बताए ।
उनले स्थानीय प्रशासन र स्थानीय सरकारले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु