वेव सिरिज ‘ताण्डव’ विवादमा परेपछि सैफअली खानको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पा-यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ । यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसैले, पनि यो सिरिजलाई लिएर प्रदर्शनकारीहरुले सैफको घर अगाडि प्रदर्शन गर्ने संभावना बढेपछि प्रहरीले सुरक्षा दिएको हो । सैफ भने मुम्बइमा नरहेको भारतीय मिडियाले बताएका छन् । तर, नायिका करिना कपुर भने घरमै छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतीय जनता पार्टीका विधायक राम कदमले मुम्बइको घाटकोपर प्रहरी चौकीमा सिरिजको मेकर्सको विरुद्धमा उजुरी दर्ता गराएका छन् । हिन्दु देवी–देवताको अपमान गरेको भन्दै उनले उजुरी दर्ता गराएका हुन् । उनले, सिरिजका कलाकार, निर्माता र निर्देशकलाई कारवाहीको माग समेत राखेका छन् । यस्तै, वीजेपी सांसद मनोज कटोकले सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिवन्ध लगाउन माग समेत गरेका छन् । उनले, यो सिरिजका निर्देशकले जानेर नै हिन्दु देवताको मजाक उडाएको उनको आरोप छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु