वैदेशिक रोजगार विभागले भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । पछिल्लो समय यूएईलगायत देशमा गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या बढेको छ । यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएकोमा वैदेशिक रोजगार विभागले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरी भिजिट भिषामा श्रमका लागि गएका नेपाली नागरिकहरु ठगिने क्रम शुरु भएको र विभागमा उजूरीसमेत प्राप्त हुन लागेको विभागले एक विज्ञप्ती जारी गर्दे जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अवैधानिक रुपमा श्रमका लागि भिजिट भिषामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा विधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारीरिक, मानसिक हिंसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुने र यस्तो कार्य प्रचलित कानुनको बिपरित भएकाले त्यस्ता व्यक्ति तथा संस्थाहरुलाई कारभाई हुने समेत उक्त विज्ञप्तीमा जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु