वैशाखमा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिजका लागि क्यानले तोक्यो टिकट मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच वैशाखमा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य तोकेको छ। क्यानले त्रिकोणात्मक सिरिज हेर्न प्रतिदर्शक १ सय ५० रुपैयाँ टिकट दर तोकेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख ४ देखि ११ गतेसम्म हुनेछ। खेल दिउँसो २:१५ देखि ५:१५ सम्म हुनेछ। डबल लिगका आधारमा हुने खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालले १४ महिनापछि सिरिज खेल्न लागेको हो। यसअघि नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिज खेलेको थियो।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु