शत प्रतिशत भाडा छुट माग गर्दै सिभिल मलका व्यवसायीहरु आन्दोलनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

 
श्रावण ४, काठमाडौँ । भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु केही दिनदेखि आन्दोलित छन् ।
पूर्ण लकडाउनको अवधिको शत प्रतिशत भाडा छुट माग गर्दै सिभिल मलका व्यवसायीले मल सञ्चालकलाई चाबी समेत बुझाइसकेका छन् । काठमाडौँको सुन्धारा स्थित रहेको सिभिल महको सपिङ कम्प्लेक्सका व्यवसायीले लकडाउनका कारण भाडा तिर्न नसकेको भन्दै मल सञ्चालक लालकाजी गुरुङलाई ताला चाबी बुझाएका थिए ।
व्यवसायी र मल सञ्चालकबीच भएको छलफलमा शत प्रतिशत भाडा छुटको विषयमा निक्र्यौल हुन नसक्दा १ सय ५ जना व्यवसायीहरु आन्दोलित छ । व्यवसायीहले देश लकडाउनको अवस्थामा सञ्चालकहरु कमाउ धन्दामा मात्र लागेको भन्दै ‘अवसरवादी खबरदार, मल खोल्ने वातावरण तयार पार’ व्यापारीलाई न्याय कस्ले दिने’ जस्ता पम्प्लेट सहित प्रदर्शनमा रहेका छन् ।
व्यवसायीहरुले मल सञ्चालक जिम्मेवार बन्न आग्रह समेत गरेका छन् । सफल व्यवस्थापकले आफ्नोमात्र नभएर सम्पूर्ण व्यवसायीको हितमा ध्यान दिने भन्दै असफल व्यवस्थापन चाहिदैन, मल डुबाउन पाइदैन । जस्ता नाराहरु प्रदर्शन गरेर मलसञ्चालकलाई मल खुलाउने वातावरण बनाउन माग गरिरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु