शनिबार १ सय ९ जना कोरोनाभाइरसका संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

शनिबार कोरोनाभाइरसका १ सय ९ जना संक्रमित थपिएका छन्।
४ हजार ७५ नमूनाको परीक्षण गर्दा  १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।
आज थप १ जनाको मृत्यु सहित कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या ४५ पुगेको छ । कोरोना संक्रमण  मुक्त हुनेको संख्या १३ हजार ५३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु