शनिवार थपिए १०४१ संक्रमित, ९ जनाको निधन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाण्डौ । शनिवार नेपालमा कोरोना भाइरसका १०४१ ज्ना नया संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालका कोरोना संक्रमित हुनेहरुको संख्या ४५ हजार २७७ पुगेको छ । त्यसैगरी वितेको २४ घण्टामा १५६६ जना निको भएर घर गएका छन् । हालसम्म २७ हजार १ २७ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनका अनुसार गत २४ घण्टामा ९ जनाको कोरोनाको कारण निधन भएको छ । यस सँगै देशभर २८० जना नेपालीले कोरोनाभाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म देशमा ७ लाख ५७ हजार ९६३ पिसिआर परिक्षण भएको छ । ६७०१ ज्ना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ८७० जना आइसोलेसनमा रहेका गौतमले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु