शनिवार भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम गर्दै एनआरएन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बिभिन्न देशहरुमा अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन गर्दै आइरहेको गैर आवासीय नेपाली संघ कोभिडको महामारीसंग़ै आफ्ना गतिबिधिहरुलाई भर्चुअल माध्यमबाट सक्रिय बनाऊँदै आएको छ। त्यसै अन्तर्गत आगामी ६ तारिक शनिवार संसारभरि रहेका एनआरएनहरुले भर्चुअल माध्यमबाट आत्मीयता साटने भएका छन । जसलाई “NRN Reflection-2021“नाम दिइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एनआरएनएका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्तसम्मले कार्यक्रममा चुटकिला, मुक्तक, सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन। कार्यक्रममा सबैले आआफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउने छन । एसिया, मिडल इस्ट, अफ्रीका, युरोप, अस्ट्रेलिया तथा अमेरिका क्षेत्रबाट सबै जना पुराना तथा नंया एनआरएनहरु सहभागी हुने जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस कार्यक्रमका संयोजक तथा परिकल्पनाकार एनआरएन जापानका पुर्ब अध्यक्ष एबं एसिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेलले कार्यक्रमको बारेमा जानकारी दिदै भने(” कोभिडको बिचमा यो भर्चुअल रुपमै भएपनि मनोरंजनात्मक कार्यक्रमले फ्रेश गराउने र हामी गैरआवासीय नेपालीहरूलाई अझ आत्मीय, एकताबद्द बनाउने छ । अझ भनौ कार्यक्रमको उधेश्य नै भर्चुअलको माध्यमबाट एक अर्काको मनलाई फ्रेस बनाउने कोशिश हो ।

यस कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु आनन्द कार्की, दिपाश्री निरौला, जितु नेपाल, सुगम पोखरेल, सन्दिप क्षेत्री अनि सिर्जना खत्रीको समेत सहभागी हुने जनाईएको छ । उक्त दिन प्रत्यक्ष अप्रत्यक्षरूपमा ५० हजार जनाले लाइभ हेर्न मिल्ले गरी तयारी गरीएको संयोजक पारसमणि पोखरेल बताउछन । कोभिडका बिचमा पनि एनआरएनमा केहि नंया र क्रिएटिभ काम गर्दै आएका पोखरेल यो कार्यक्रमलाई नितान्त मनोरंजनको लागि नंया सोचमा तय गरीएको बताउछन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु