शाहरुख आफैं मान्छन् कि उनी सायद अक्षय कुमारसँग काम गर्न सक्दैनन्

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

बलिउडमा तीन खानबाहेक अक्षय कुमार मात्रै एक यस्ता नायक हुन् जो उनीहरुको बराबारीमा आउँछन् । सलमान खानसँग अक्षय कुमारले थुप्रै फिल्ममा काम गरिसकेका छन् । यद्यपि, प्रशंसक लामो समयदेखि अक्षय कुमारसँग शाहरुख खानलाई पनि देख्न चाहन्छन् । यद्यपि, शाहरुख आफैं मान्छन् कि उनी सायद अक्षय कुमारसँग काम गर्न सक्दैनन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शाहरुखले बताएका थिए काम गर्न नसक्नुको कारणः
एक पुरानो अन्तरवार्तामा शाहरुख खानले उनी अक्षयसँग किन काम गर्न सक्दैनन् भन्ने जानकारी दिएका थिए । शाहरुखले भनेका थिए, ‘अक्षय कुमार जसरी बिहान चाँडै उठ्छन्, म त्यसरी उठ्न सक्दिनँ । अक्षय कुमार उठ्ने बेला हुँदा म भर्खर सुतेको हुन्छु । जुन बेला अक्षय कुमारले काम सुरु गरिसकेका हुन्छन् म आफ्नो प्याकिङ गरेर घरबाट निस्कने तयारीमा हुन्छ । सायद यसैकारण हामी दुई सँगै काम गर्न मुश्किल छ ।’ शाहरुखले उक्त अन्तर्वार्तामा भनेका थिए, ‘मलाई राती काम गर्न मनपर्छ र धेरैजसो कलाकारलाई यसो गर्न मन पर्दैन । यदि कसैले अक्षय र मलाई कास्ट गरिहाले पनि सेटमा कहिले भेट नहोला ।’ यद्यपि, शाहरुखले आफू अक्षयसँग फिल्ममा अभिनय गर्न इच्छुक भएको तर आफूहरुको समयमा नमिल्ने उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एकपटक सँगै देखिएका थिए शाहरुख र अक्षयः
शाहरुख र अक्षय एकपटक सँगै देखिएका थिए । सुपरहिट फिल्म ‘दिल तो पागल हे’ मा अक्षय कुमारले एक सानो भूमिका निभाएका थिए, सायद यो कुरा धेरैले बिर्सिसकेका होलान् । कामको कुरा गर्ने हो भने अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ हालै रिलिज भएको छ जबकी शाहरुखलाई अन्तिम पटक फिल्म ‘जिरो’ मा देखिएका थिए । शाहरुख चाँडै नै आफ्नो अर्को फिल्म ‘पठान’ को सुटिङ गर्ने तयारीमा छन् जसमा उनीसँग दीपिका पादुकोण र जो अब्राहम मुख्य भूमिकामा देखिनेछन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु