शिक्षा, विद्यार्थी र कोरोना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ ३०, काठमाडौं । नेपाल सङै विश्वाेको १७० भन्दा बढी देशमा बिधालय , क्याम्पस , बिश्वबिधालय लगायत सम्पुर्ण शिक्षण संस्था बन्द गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बिश्वको ९०% भन्दा बढी बिद्यार्थीमा यस्को प्रत्यक्ष्य प्रभाव परेको छ या नि कि १.७ बिलियन विद्यार्थी कोरोनाको चपेटामा रहेका छन । परिक्षा नजरमा हेर्ने हो भने विद्यार्थीमा धेर थोर असर पारेको छ । नेपाल जस्तो बिकासउन्मुख देशमा कोरोनाको प्रभाव अझै धेरै समय सम्म रहिरहने छ जस्ले गर्दा सम्पुर्ण शिक्षण प्रणाली नै पछी पर्ने छ । नेपालमा मात्र होइन बिदेशमा पनि अधिकाङ्स बिधालयले आफ्नो बिद्यार्थीको आन्तरिक मुल्यांकनको आधारमा पास गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गुरु र चेला बीचको सम्बन्ध हजारौं बर्ष पहिले जस्तो थियो आज पनि तेस्तै छ । आज सम्म फर्केर हेर्दा सबैमा आधुनिकरण भएको देखियो तर शिक्षक र बिद्यार्थीको पद्धतिमा तेस्तो परिवर्तन भएको देखिएन । कम्प्युटरको इतिहास ५० बर्षको पनि छैन तर कम्प्युटरमा आमूल परिवर्तन भएको देखिन्छ । एउटा कोठामा हुने कम्प्युटर आज हात हातमा अटेकाे छ। भरचुअल क्षेत्रमा हाल सम्मकै धेरै प्रगति भएको छ ।

अहिलेको शिक्षा प्रणाली के कस्तो छ ?

१.क्लास भनेको मात्र रट, टेस्ट देउ र पास होउ र येसैलाई रिपिट गर।

२.बिधालयले रोबोटिकस तरिकाले विद्यार्थी उत्पादन गर्ने।

३.बिधालयको नियम भनेको समयमा स्कुल आउ , घण्टी बज्यो एउटा विषय पढ , अर्को घण्टी बज्यो अर्को विषय पढ । रोबोटिकस तरिकाले नियमको पालना गर्नु पर्छ ।

४.बिद्यार्थीले आफ्नो भबिस्य नाच्ने , गीत गाउने, भलिबल , फुटबल आदि रोज्न नै सक्दैनन् , कुनै पनि विधालय/ अभिभावकले केबल बिद्यार्थीको नम्बर हेरेर तेस्को क्षमता निर्धारण गर्ने गरेको देखिन्छ ।

५.परीक्षा दिएको ३ दिन पछी विद्यार्थीले ९५% सम्म बिर्सिने गर्छन। त्यसो भय प्रणाली पद्धतिमा परिवर्तनको खाचो छ ।

– शिक्षकले प्रत्येक विद्यार्थी भित्र रहेको “curiosity ” लाई बढाउनु पर्छ ।

बिद्यार्थीले यो लकडाउनको समयमा के गर्ने?

१. घर परिवार सङ प्रसस्त समय बिताउने । घरमा रहेका बृद्धहरुको स्यार गर्ने ।बृद्धहरुबाट रिति रिवाज , सस्कृती, परम्परा , र आन्य ज्ञानका कुरा सुन्ने बुझ्ने ।

२. अल्छि बिद्यार्थीको न बर्तमान हुन्छ न भबिस्य हुन्छ , त्यसैले अल्छि हुनुभएन ।

३. घरको काम गर्न सिक्ने , गोडमेल गर्ने र अफ्नो काम जम्मै आफै गर्ने ।

४. किताबमा रहेको ज्ञान् र अरु सङ भएको धन जीवनमा कहिले पनि काम लाग्दैन । धेरै किताब पढेर ज्ञानको प्रयोग नगर्नु भन्द कम किताब पढेर ज्ञानको प्रयोग गर्नु राम्रो हो ।

५. सधै योग गर्नुहोस , सधै ध्यान गर्नुहोस।

लेखक भगवान पान्डे

लकडाउन हटे पछी आउने चुनौतीहरु ( बिद्यार्थी र बिधालयको लागि)

१. क्वारेन्टाइन बनाइएका बिधालयमा अब आउने विद्यार्थीको मनमा कुनै पनि शंका उब्जनु दिनु भएन , फोहोर उचित व्यवस्थापन ।

२. आर्थिक अवस्था कम्जोर भएका अभिभावकले आफ्ना बालबालिकालाई स्कुल पठाउनछन भनेर भन्न सकिने अवस्था छैन ।

३. प्रत्येक बिधालयले अफ्नो शैक्षिक सुल्क घटाउनु पर्छ किन भने कोरोनाले धेरैको जगिर सकियो । व्यावसाय गर्नेको व्यावसाय बन्द छ तर पनि थुप्रै प्रकारका खर्च गरिनै रखेका छन ।

४. विद्यार्थीले लामो समय सम्म नपढ्ने , नलेख्ने गरेकाले बिधालयको नियम भित्र बस्न सुरुमा केही समय लाग्न सक्छ।

५. कोरोनाले बिद्यार्थीको मनोबल कमजोर भएको हुँदा सुरुवातको चरणमा बिधालयले मनोबल वृद्धिका कार्यक्रम गर्ने गराउने ।

शिक्षामा राजनीति गर्नु राम्रो होइन , अहिले सरकारले गरेको निर्णय सम्पुर्ण विद्यार्थीको हितमा छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु