शुक्रबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९२ हजार ९ सयमा कारोबार भइरहेको छ। बिहीबार सुन ९३ हजार एक सय तोलामा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिन चाँदीको मूल्य १५ रुपैयाँ बढी थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185