काठमाडौं । शुक्रबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९२ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मुल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185