शुक्रवारको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ । बिहीवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा तोकेको छ । बिहीवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १२ पैसामा कारोबार भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शुक्रवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । त्यस्तै बिहीवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो । नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ३१ पैसा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु