शुक्रवार हालसम्मकै धेरै संक्रमित भेटिए, संक्रमित संख्या करिब ५२ हजार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौ, २६ भदौ ।
नेपालमा कोरोना भाइरसका हालसम्मकै सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रवार नेपालमा एकैदिन १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा ९७२ जना निकोे भइ घर गएका छन् । यो सँगै निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । त्यस्तै शुक्रवार ५ जनाको निधन भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाको कारण ३२२ जनाले ज्यान गुमाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु