काठमाण्डौ
शुसान्त आत्महत्या प्रकरणमा केही समय यता नया नया खुलाशाहरु भइरहेका छन् । यसैबिच हालै मात्रै शुसान्तले अरु कसैलाइ पनि नदेखाएका डायरीहरु फेला परेका छन् । जसमा महत्वपुर्ण ६ पेजहरु गायब बनाइएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
शुसान्तको एकदम निकट मानिएका एक ब्यक्तिले उनका निजि डायरी भेटिएको तर त्यसमा केही पेजहरु च्यातिएका छन् ।
शुसान्तका साथी सिद्धार्थ पिठानीले मुम्बइ प्रहरीले आफ्ना अघि ती पेजहरु नच्यातेको बताए ।



JUNGLE






from the
city



“प्रहरीले हामीसँग डायरीको बारेमा सोधेको थियो, हामीले उनका २० नोटबुकहरु दिएका थियौँ ।”
उनले पेपरका टुक्राहरु दराजमा देखेको तर त्यसअघि डायरीमा कुनै पनि पेज नच्यातिएको वकिल सँग बयान दिएका थिए । तर उनको वयान माथी पनि प्रश्न उठेको छ । शुसान्तको परिवारका वकिल विकास सिँहले उनको वयानमा प्रश्न खडा गर्दै सिद्धार्थ शुसान्तको घर पुगेपछि केही पेजहरु च्यातिएको शुसान्तकी बहिनी मीतु सिँहले देखेको बताए ।
शुसान्तले उक्त डायरीमा आफ्नो जीवनका महत्वपुर्ण कुराहरु लेखेका थिए । उनले आफ्ना फिल्म, बिभिन्न मिडियाले लेखेका आर्टिकल्स, अफवाह, उनकी पहिलाकी प्रेमिका अंकिता लोखंडे सँगको ब्रेकप तथा चक्रवर्ती सँगको आफ्नो सम्बन्धको बारेमा लेखेका थिए ।
तर उनको यो डायरीमा प्रहरीले गरेको जाँचमा प्रश्न उठेको भारतीय मिडियाले जनाएका छन् ।