शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा अख्तियारले मुद्दा दायर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

श्रावण ३०, काठमाडौ । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षिका मिरा रानामाथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरकी शिक्षिका रानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धान गर्दा प्राथमिक तहमा राहत अनुदान कोटामा कार्यरत तत्कालीन शिक्षिका रानाले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हाससम्म सुविधा लिएको पुष्टि भएको थियो ।
उनलाई कानुन बमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु