शैलुङ गाँउपालिका दोलखाको आयोजनामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत दिगोपना सुनिश्चितता बिषयक २ दिने गोष्ठी सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

शैलुङ गाँउपालिका दोलखाको आयोजनामा स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत दिगोपना सुनिश्चितता बिषयक २ दिने गोष्ठी (२०७७ चैत्र २४ र २५) सुरु भएको छ । शैलुङ गाँउपालिकाका प्रमुख श्री भरत दुलालको अध्यक्षतामा गाँउपालिकाको कार्यालय, काटाकुटी, दोलखामा सम्पन्न हुन गइरहेको यो गोष्ठीमा पालिकाका जन प्रतिनिधिहरु, बिषयगत प्रमुखहरु, स्वास्थ्य केन्द्रका प्रमुखहरु, स्थानिय स्तरका संघसंस्था र दातृनिकायका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो २ दिने गोष्ठी ग्रामिण बिकास टुकी संघ, दोलखाको साझेदारीतामा सञ्चालित सुआहारा-२ कार्यक्रमको प्रााविधिक तथा सहजिकरणमा सम्पन्न हुँदैछ । कार्यक्रममा ग्रामिण बिकास टुकी संघ दोलखाका माहासचिव श्री मकरध्वज पाख्रिन, सुआहारा दोश्रो कार्यक्रम काठमाण्डौका बरिष्ठ संयोजक श्री सुनिल खतिवडा, ग्रामिण बिकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक श्री पुर्षार्थ श्रेष्ठ, सुआहारा कार्यक्रमका जिल्ला प्राविधिक संयोजक श्री लवहरी बुढाथोकी, फिल्ड संयोजक श्री अनिल ढुङ्गाना लगायतका पदाधिकारीहरुले सहजिकरण गर्नुभएको छ ।

कार्यक्रमले पालिकामा बहुक्षेत्रिय स्वास्थ्य तथा पोषणका क्षेत्रमा भए गरेका क्रियाकलापहरुको पुनरावलोकन गरी पोषण तथा स्वास्थ्यको बिकाशमा जनप्रतिनिधिहरुको भुमिका र प्रतिबद्धता सुनिश्चित गर्दै बहुक्षेत्रिय पोषणका क्षेत्रमा भएका बिभिन्न नविनतम् क्रियाकलापहरुको निरन्तरता तथा लगानी बृद्धिका लागी कार्य योजना तयारी तथा साझा प्रतिवद्धता तयार गर्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु