श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न वैदेशिक रोजगार कार्यालयको आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाण्डौ । वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न आग्रह गरेको छ । आफूले टिकट काटिसकेको र आजै फ्लाइट छ भनेर टोकन अगाडि सार्ने गर्दा अरु कामहरु पछि धेकिलिने भएकाले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्ने भन्दै यसो नगर्न कार्यालयले आग्रह गरेको हो । यही कुरालाई मध्यनजर गर्दै कार्यालयले हिजो आइतबारबाट दैनिक तीन सय टोकन जारी गर्ने व्यवस्था गेरेको छ । अब ‘आज मेरो फ्लाइट छ’ भन्दै श्रम स्वीकृति लिन आउनेलाई कुनै पनि बहानामा टोकन अगाडि सार्ने काम बन्द गरिएको कार्यालयले जनाएको छ । श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा आफू जवाफदेही नहुने पनि वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु