श्रोत नखुलेको ११ लाख सहित मानिस पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

साउन ६, रौतहट,
हिजो बेलुकी जिल्ला प्रहरी कार्यालय, रौतहट मातहत प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ न.पा. वडा नं. ४ स्थित प्रहरी चौकी मठिया अगाडी सडकमा चेक प्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा रु. ११,०००००।-(एघार लाख) फेला परेको, नेपाल भारतको सिमाना नजिक दक्षिण तर्फबाट मठिया महुलिया तर्फ आउँदै गरेको साईकल यात्रीलाई रोकी चेकजाँच गर्दा उक्त साई छ । साइकिलको हैण्डिलमा झुण्ड्याएको पहेलो कालो हरियो रंगको नाईलनको झोला खोली हेर्दा सो झोला भित्र श्रोत नखुलेको नेपाली रु.१००० र ५०० दरको नोट जम्मा रु. ११,०००००।-(एघार लाख) फेला परेको रौतहट प्रहरी ले जनाएको छ ।
सो साईकल चालक रौतहट ईशनाथ नगरपालिका वडा नं.४ बस्ने वर्ष १९ को पवन कुमार सिन्हालाई नियन्त्रणमा लिईएको रौतहट प्रहरी कार्यालय ले जनाएको छ । रौतहट प्रहरीका अनुसार सिन्हालाई फेला पारेको रकम सहित  जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको  छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु