संक्रमणको आशंकामा उपप्रधानमन्त्री र गृहमन्त्री आइशोलेसनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेशनमा बसेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुवै नेता होम आइसोलेशनमा बसेको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उपप्रधानमन्त्री सिसिएमसीका संयोजक छन् भने भने गृहमन्त्री थापा सदस्य हुन् ।

उनीहरु दुवैजना आइहोलेसनमा बसेपछि विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको शनिबारको नेकपा सचिवालय बैठक स्थगित भएको छ । नेकपा बैठक अब आउने भदौ १८ गते बस्ने भएकोे छ । अध्यक्षद्वयको छलफल पछि बैठक स्थगन गर्ने निर्णैय गरिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु