संयुक्त अरबले भिसा नविकरण प्रक्रिया फुकुवा ग-यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

संयुक्त अरब इमिरेट्स युएईले कोभिड १९ का कारण रोकिएको भिसा नविकरण प्रक्रिया फुकुवा गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फेडरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिप आइसीएले आजै देखि लागू हुने गरी आवासिय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नविकरण गर्न पाउने घोषणा गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विगतका दिनमा भन्दा कोरोना संक्रमितको संख्या घटेपछि सरकारले यो निर्णय गरेको बताईएको छ । भिसा नविकरण गर्न नपाएपछि लाखौं स्वदेशी र बिदेशी कामदारहरु मारमा परेका थिए । भिसाको म्याद गुर्जेपछि बिदेशी कामदारहरु स्वदेश फर्केका थिए भने कतिपय स्वदेश फर्कने पर्खाइमा छन् ।

सरकारको यो निर्णय संगै अव भिसा र वर्क परमिटका लागि म्याद गुज्रेका कामदारहरुले आगामी सेप्टेम्बर सम्म भिसा नविकरण गर्न पाउनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु