संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्थामा संसद् विघटन गर्न सक्ने ओलीको जिकिर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद् विघटन गर्न सक्ने जिकिर गरेका छन् । शुक्रबार नारायणहिटीअगाडि भएको सभामा बोल्दै उनले संसद् विघटन संवैधानिक छ कि छैन भनेर बलजफ्ती बहस निकालेको बताए । उनले बेलायतमा लिखित संविधान नभए पनि प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गरेको सुनाए । प्रधानमन्त्री ओलीले सरकारले काम गरेन भनेर आलोचना गर्नेहरुको जवाफ चुनावबाट दिनुपर्ने बताए । “हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने । काम गरेन भनेर आलोचना गर्ने । त्यस प्रकारको प्रवृत्तिको जवाफ हामीले चुनावबाट खोज्नुपर्दछ,’’ उनले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु