सञ्जय दत्तको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा नेटफ्लिक्पबाट रिलिज हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने भएको छ । फिल्म नेटफ्लिक्पबाट रिलिज हुन लागेको हो । फिल्ममा अभिनेता दत्तले अफगान सेनाको एक जनरलको भुमिका निर्बाह गरेका छन् । संजयको अलवा राहुल देव, नरगिस फखरीको समेत फिल्ममा मुख्य भूमिका रहेको छ । गिरीश मलिकद्धारा निर्देशित फिल्म राजु चड्ढा र राहुल मित्रले मिलेर बनाएका हुन् । सञ्जय फिल्म ‘केजीएफ च्याप्टर २’ मा समेत भिलेनको भूमिकामा देखिदैछन् । फिल्मका लागि उनी अहिले आफ्नो दारी समेत बढाउँदैछन् । पछिल्लो समय दत्तको साथमा भुज स्द प्राइम अफ इन्डिया, टोरबाज, शमशेरा र पृथ्बीराज जस्ता फिल्म रहेको छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु