अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने भएको छ । फिल्म नेटफ्लिक्पबाट रिलिज हुन लागेको हो । फिल्ममा अभिनेता दत्तले अफगान सेनाको एक जनरलको भुमिका निर्बाह गरेका छन् । संजयको अलवा राहुल देव, नरगिस फखरीको समेत फिल्ममा मुख्य भूमिका रहेको छ । गिरीश मलिकद्धारा निर्देशित फिल्म राजु चड्ढा र राहुल मित्रले मिलेर बनाएका हुन् । सञ्जय फिल्म ‘केजीएफ च्याप्टर २’ मा समेत भिलेनको भूमिकामा देखिदैछन् । फिल्मका लागि उनी अहिले आफ्नो दारी समेत बढाउँदैछन् । पछिल्लो समय दत्तको साथमा भुज स्द प्राइम अफ इन्डिया, टोरबाज, शमशेरा र पृथ्बीराज जस्ता फिल्म रहेको छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185